IME Life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टको लागि असिस्टेन्ट देखि म्यानेजर लेभलका कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले केहि संख्यामा कर्मचारी माग गरेको जनाइएको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता बीमा, बैंकिङ, वित्तीय संस्था उद्योगमा ४ वर्षको अनुभव भएको हुनुपर्ने, कुनै पनि विषयमा न्यूनतम स्नातक तह डिग्री (प्राथमिकता मास्टर डिग्री) उर्तीण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गते भित्र आवेदन दिनुपर्नेछ । दरखास्त पेश गर्दा कम्पनीको बेवसाइट https://www.igiprudential.com/career/assistant-managerdeputy-manager-marketing मार्फत गर्न सकनिे कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS