IME Life

हिमालयन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्नेछ । सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनकिो इमेल ठेगानामा पठाउनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

9%

दु :खी

9%

अचम्मित

18%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS