IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो ३१ जना कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कर्मचारी दरखास्त आव्हान गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा, जूनियर लेभल टु अफिसरका लागि ३० जना, मेडिकल हेल्थ डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना गरी ३१ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिस, उपत्यकाभित्र ततथा बाहिरका विभिन्न शाखा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS