IME Life

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा बन्द भएको छ।

बजार ओरालो लाग्दा १०४ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा कारोबार भने बढेको छ। आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २५ करोड ९७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १८ करोड ८९ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १५ करोड ८२ लाख रुपैयाँ
  • घोराही सिमेन्टः १० करोड १६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ९ करोड ५५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६१ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड १७ लाख रुपैयाँ
  • अपर तामाकोशीः ६ करोड ९८ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः ६ करोड ६४ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः ६ करोड ४१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS