IME Life

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटरको भाउ कति ?

SPIL
NIC ASIA

काठमाडौं । डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले चैत ३ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Prabhu
Crest

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS