IME Life
Beema Board

सूर्यज्योति लाइफले ८ महिनामा गर्यो रु ५१.२६ करोड दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा मात्रै ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ। कम्पनीले पुस महिनामा १७९ वटा दाबीवापत उक्त रकमबराबरको दाबी भुक्तानी गरेको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कम्पनीले १३ सय २४ वटा दाबीबापत ५१ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS