IME Life
Beema Board

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ।

बजार घट्दा ४४ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १९६ कम्पनीको शेयरभाउ घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। यो दिन ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भएका छन्।

आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा अपर तामाकोशी अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • अपर तामाकोशीः ५० करोड ८९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ४ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १६ करोड २४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १२ करोड ७६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः ९ करोड ७८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ९ करोड ५७ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ७ करोड ५१ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ६ करोड ८९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड ७८ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS