IME Life
Beema Board

शेयर बजारमा २७ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो सामान्य घटेको बजार आज भने दोहोरो अंकले नै घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ८४ अंकले घटेर २,०८० को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ४४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको५० करोड ८९ लाख रुपैयााको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै दुई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज विन नेपाल लघुवित्तका लगानीकर्ताले र मानुषि लघुवित्तका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS