IME Life
Beema Board

ग्लोबल मनी विकमा निबन्ध प्रतियोगिता गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल मनी विकका अवसरमा नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने भएको छ। राष्ट्र बैंकको पोखरा कार्यालयले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।

राष्ट्र बैंकका अनुसार कास्की जिल्लाभित्रका प्ल टुमा अध्ययनरत विद्यार्थी यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। ‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ’, ‘युवा वर्गमा वित्तीय शिक्षाको महत्व’ वा ‘उद्यमशीलतामा वित्तीय क्षेत्रको खेलेको भूमिका’ विषयमध्ये कुनै एक शीर्षकमा विद्यार्थी निबन्ध लेख्न सक्नेछन्।

Prabhu
Crest

एउटा विद्यालयले प्रतियोगितामा सहभागी हुने बढीमा दुईजना विद्यार्थी मनोनयन गर्न सक्छन्। मनोनयन दर्ता गर्ने अन्तिम मिति चैत ७ गते कार्यालय समयसम्म हुनेछ।

निबन्ध प्रतियोगिता चैत १० गते बिहान ८ बजेदेखि ९ बजेसम्म राष्ट्र बैंकको पोखरा कार्यालयमा हुनेछ।

विश्वभर हरेक वर्ष ग्लोबल मनी विक मनाइन्छ। यसपालि चैत ५ गतेदेखि ११ गतेसम्म सहप्ताव्यापी यो कार्यक्रम मनाइँदैछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS