IME Life

पूँजी बजार बारे निबन्ध प्रतियोगिता गर्दै धितोपत्र ब्रोकर्श एशोसिएसन

SPIL
NIC ASIA

काठमाडौं । धितोपत्र ब्रोकर्श एशोसिएसनले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । एशोसिएसनले किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा स्नातक तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरू सहभागि हुन पाउनेछन् । यस सप्ताह चैत ५ देखि चैत ११ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगिता ‘इनीसिएटिभ्ज इन फोस्टरिङ फाइनान्सियल लिट्रेसी इन क्यापिटल मार्केट अफ नेपाल भन्ने विषयमा हुनेछ । प्रतियोगिताका लागि विभिन्न सर्तहरू तोकेको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । उक्त निबन्ध चैत ७ गते साझ ५ बजेसम्म कार्यालयको इमेल ठेगानामा पठाउनुपर्नेछ ।

Prabhu
Crest

प्रतियोगितामा प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS