IME Life

शेयर बजारको लगातारको बढोत्तरीमा ब्रेक, आज सामान्य करेक्सन

SPIL
NIC ASIA

काठमाडौं । लगातार ४ दिन बढेर आज शेयर बजारमा करेक्सन देखिएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २,१०८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Prabhu
Crest

सोनापुर मिनरल्सको २० करोड ६९ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५८ प्रशिततका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानकिर्ताले ९ दश्मलव २२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS