IME Life

सान्जेन जलविद्युतको वार्षिक साधारण सभा स्थगित

SPIL
NIC ASIA

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते गर्ने भनेको साधारण सभा स्थगित भएको जनाएको छ ।

कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो । विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो । उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1710304324218

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS