IME Life

लोकसेवा आयोगद्वारा ठूलो संख्यामा दरखास्त आह्वान

SPIL
NIC ASIA

काठमाडौं । लोकसेवा आयोगले धेरै संख्यामा कर्मचारी दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्र अंकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र, खुल्ला र समावेशी प्रतियोगिता परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको हो ।

आयोगले न्याय र प्रशासन सेवा अन्तर्गत पदपुर्ति गर्न लागेको हो । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनसक्ने छन् । ईच्छुक आवेदकले फागुन ३० गतेदेखि चैत २० गतेसम्म आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुरमा भने चैत २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

Prabhu
Crest

दरखास्त दस्तुर ५०० रुपैयाँ लागने जनाइएको छ । परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS