IME Life
Beema Board

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता भएको छ । सम्झौता अन्तर्गत विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्नेछन् ।

यस सम्झौता सँगै अब विकास बैंकका ग्राहकहरूले स्मार्टबैंक एप–गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सकिने छ । बैंकका अनुसार ग्राहकले खल्ती प्रयोग गरि मुभि, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने छन् ।

Prabhu
Crest

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै खल्ती बाट गरिमा विकास बैंकको खातामा पठाउन पनि सकिने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS