IME Life

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता शेयरको लक इन अवधि चैत २६ गतेपछि सकिने

SPIL
NIC ASIA

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरेको शेयरको ‘लक इन’ अवधि चैत २६ गते पछि सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । अब चैत २६ गतेपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबार गर्न योग्य हुनेछ ।

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको उक्त शेयर चैत २६ गतेबाट कारोबार योग्य हुनेछ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

1709785407771

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS