IME Life
Beema Board

३२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा तेस्रोे माथिल्लो सर्किट लागेर आजको लागि कारोबार बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशत अर्थात ११७ दशलमव ७० अंकले बढेको छ । योसँगै परिसूचक बढेर २०७८ को विन्दुमा पुगेको छ । आज २३० कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनकिो शेयर मुल्य मात्रै घटेको छ ।

आज ३२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ५ कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २७ कम्पनीको शेयर मुल्य ९ दशमलव ५० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS