IME Life

पुनर्बीमा कम्पनीसँगको हिसाब किताब छिटो मिलान गर्न प्राधिकरणले दियो निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सलाई पुनर्बीमकसँगको पुरानो कारोबार यथाशक्य छिटो फर्छ्यौट गरेर अध्यावधिक गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि प्राधिकरणले तोकेको सात वटा शर्त मध्ये दोश्रो बुँदामा अन्य बीमक तथा पुनर्बीमकसँगको हिसाबकिताब फर्छ्यौट गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

जीवन बीमा कम्पनीले लिनुदिनु पर्ने हिसाब किताब समयमै फर्छ्यौट नगर्दा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले त्रैमासिक वित्तीय विवरण समयमै प्रकाशन गर्न नपाए पछि प्राधिकरणले नेपाल लाइफलाई समेत पुनर्बीमकसँगको लेनदेन छिटोछरितो फर्छ्यौट गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

60%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS