IME Life
Beema Board

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार आज बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ।

बजार घट्दा १७ कम्पनीको मात्रै शेयर भाउ बढेको छ। आज २२० कम्पनीको शेयरभाउ घट्दा ११ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन नेप्सेमा सूचीकृत ३०९ कम्पनीका ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८.८६ रुपैयाँमा किनबेच भएका छन्। सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ११ करोड १३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १० करोड १४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ५९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड २१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड १३ लाख रुपैयाँ
  • एशियन लाइफः ४ करोड ९६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ७५ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ४ करोड ५१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४ करोड ४ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS