IME Life
Beema Board

७ महिनामा निर्जीवन बीमकले संकलन गरे कुल २२ अर्ब ३९ करोड, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब माथि कूल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले माघ महिनासम्ममा १६ लाख ७१ हजार १०६ वटा बीमा पोलिसी विक्री गरी २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस समिक्षा अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अबए ९३करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ९७ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ९३ करोड, नेपाल इन्स्योरेन्सले ८७ करोड र नेशनल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS