IME Life
Beema Board

फेरि २ हजार माथि उक्लियो बजार, सुस्तायो कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेर २ हजार को विन्दु नाघेको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । हिजोको तुलनामा कारोबार रकम भने घटेर १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ८ करोड २९ लाख रुपैषँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव २६ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS