IME Life
Beema Board

७ महिनामा जीवन बीमा कम्पनीहरुको कुल व्यापार पौने ८७ अर्ब माथि, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा पौने ८७ अर्ब बढी कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमा शुलक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यस अवधिमा कम्पनीले २३ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, हिमालयन लाइफले ९ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले५ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यसैगरी सिटिजन लाइफले ३ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ३ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले २ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

75%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS