IME Life
Beema Board

सुदिक्षाले आफ्नो जन्मदिनमा पाइन १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । तर, अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैक्रममा पर्वतका हरि प्रसाद बसेल र रुमा बसेलले आफ्नो छोरी सुदिक्षा बसेलको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । उनहरुले एशियन लाइफको सुनौलो बाल भबिष्य पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी एशियन लाइफका अभिकर्ता तथा बिजनेश म्यानेजर हेमराज थापा क्षेत्रीको उपस्थितिमा बुटवल शाखाका शाखा प्रमुख राजन केसीले पोलिसी हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS