IME Life
Beema Board

श्री डिष्टिलरीको साधारण सभा आज, प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । श्री डिष्टिलरीको वार्षिक साधारण सभा आज फागुन ४ गते हुँदैछ । कम्पनीले उक्त सभा एभोकाडो क्याफे बालुवाटारमा दिउँसो २ बजे गर्ने जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/ ८० को वासलात, नाफा नोक्सान, हिसाव नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चालु आर्थिक वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक र सर्वसाधारणलाई विक्री गरिने शेयर प्रतिशत संशोधन गरी नियमावलीको सम्बन्धीत नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS