IME Life
Beema Board

९.३५% ब्याजमै रु. ५ करोडसम्म एसएमई कर्जा दिँदै राष्ट्रिय वाणिज्य बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा साना तथा मझौता उद्योगलाई कर्जा दिने योजना सार्वजनिक गरेको छ।

बैंकले एसएमई कर्जा योजना ल्याएको हो। यो कर्जा बैंकले ९.३५ प्रतिशत ब्याजदरमै उपलब्ध गराउनेछ।

Prabhu
Crest

एसएमई कर्जाको विस्तार, ग्रामीण जीवनमा सुधार’को सपना साकार पार्न ‘गाउँदेखि सहरसम्म, उद्योगदेखि व्यापारसम्म’ भन्ने नाराका साथ बैंकले यो कर्जा योजनामा अधिकतम ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजपत्र पेस गरेको खण्डमा यो कर्जासम्बन्धी निर्णय ७ कार्यदिनभित्र गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो कर्जा योजनामा उत्पादनमूलक उद्योगहरुलाई विशेष प्राथमिकता दिइनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS