IME Life

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा साढे ९ लाखमाथि, खुद बीमा शुल्क ४ लाख ६९ हजार

SPIL
NIC ASIA

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४१ लाख ७३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ३६ लाख ६२ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ४ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा २१ लाख १२ हजार रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा २ लाख ३१ हजार रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ७९ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ करोड २५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

75%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS