IME Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलले लिए सपथ

SPIL
NIC ASIA

काठमाडौं । आज ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराएका हुन् ।

Prabhu
Crest

उनी माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् । साथै, भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS