IME Life
Beema Board

आइपीओ निष्कासनको अजेन्डासहित अन्नपूर्ण केबलकारले डाक्यो वार्षिक साधारणसभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आइपीओ जारीको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको वार्षिक साधारणसभा फागुन ११ गते डाकिएको छ। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा दिउँसो २ बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले प्रबन्धपत्रको दफा ६ को खण्ड (घ)बमोजिम शेयरको सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सार्वजनिक शेयर निष्कासनसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा सहमति प्रदान गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS