IME Life
Beema Board

निर्धन उत्थान लघुवित्तको १७औं वार्षिक साधारण सभा फागुन ११ गते

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्तले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ११ गते आफ्नै केन्द्रीय कार्यालय नक्सालमा साधारणसभा आह्वान गरेको हो । सभा विहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सम्वन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले संस्थाको सञ्चालक समितिका सदस्यहरूको मनोनयन र नियुक्ति अनुमोदन गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS