IME Life
Beema Board

अग्नि मोटोइंकको ‘डिलर मिट २०२४’ सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। अग्नि मोटोइंकले ‘डिलर मिट २०२४’ सम्पन्न गरेको छ । ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ नाराका साथ डिलर मिट गरिएको हो । वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यले आयोजना गरिएको डिलर मिटमा नेपालभरका पावरोल जेनसेटका डिलरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत समेत गरिएकोे थियो ।

Prabhu
Crest

बजारमा महिन्द्रा पावरोलका ५ केभिएदेखि ६२५ केभिएसम्मका २८ थरीका मोडल उपलब्ध रहेको बताइएको छ । उत्कृष्ट इन्धन क्षमता, कम कार्बन उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटका लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरमा विश्व विख्यात ब्राण्ड डीपीसी (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा लगायतको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS