IME Life
Beema Board

भारतीय शेयर बजारः धेरै सब्सक्रिप्सन देखाउन आइपीओमा गडबडी, फर्जी खाताबाट चलखेल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय शेयर बजारमा सूचीकृत कम्पनीहरुको आइपीओलाई लिएर ठूलो खेल चलिरहेको छ। शेयर बजार नियामक सेबीले आइपीओ सब्सक्रिप्सनमा भइरहेको अनियमितताबारे खुलासा गरेको हो। अहिले दुईवटा आइपीओमाथि सेबीले छानबिन गरिरहेको छ।

सेबी अध्यक्ष माधवी पुरी बुचले अनियमिततामा केही ठूला मर्चेन्ट बैंकरको नाम पनि बाहिर आएको बताइन्। यद्यपि, उनले कसैको नाम भने खुलाएकी छैनन्।

Prabhu
Crest

सेबीले आइपीओ सदस्यता डाटा वृद्धि गर्ने त्यस्ता मर्चेन्ट बैंकरहरुको अनुसन्धान गरिरहेको जनाएको छ। जसले आइपीओ सब्सक्रिप्सन डाटा बढाइचढाइ देखाइरहेका छन्। सेबीले यस्ता मर्चेन्ट बैंकरहरुमाथि कारबाही गर्ने आश्वासन पनि दिएको छ।

सेबी अध्यक्ष बुचले आइपीओको बोलपत्रमा फर्जी खाताको प्रयोग भइरहेको बताइन्। उनले त्यस्ता खाताबाट पहिले आइपीओ सब्सक्रिप्सन डाटा बढाउनका लागि आवेदन दिइन्छ र पछि अस्वीकार हुने गरकोबताइन्। फर्जी खाता अरु कसैको नाममा जालसाजी गरेर खोलिने गरेको बुचले जानकारी दिइन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS