SKIP THIS

GBIME
IME Life
Beema Board

हालसम्म ४ कम्पनीले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा बढ्यो/घट्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माघ ५ गते यो समाचार तयार पार्दासम्म ४ कम्पनीहरुले चालु आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा वाणिज्य बैंक तर्फ माछापुछ्रे बैंक, विकास बैंक तर्फ कामना सेवा विकास बैंक र लघुवित्त तर्फ आरएसडिसी लघुवित्त र मिर्मिरे लघुवित्त छन् ।

४ कम्पनीमध्ये कामना सेवा विकास बैंकको मात्र नाफा बढेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १९ करोड ५८ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २५ करोड ८९ लाख नाफा कमाएको छ । यो अवधिमा कम्पनीको नाफा ३२ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै, आरएसडिसी लघुवित्तको नाफा १२ दशमलव ७३ प्रतिशत, माछापुछ्रे बैंकको नाफा २१ दशमलव ४५ प्रतिशत र मिर्मिरे लघुवित्तको नाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS