IME Life

सिटिजन लाइफका दुई संचालकले दिए राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका दुई जना सञ्चालकले राजिनामा दिएका छन् । कम्पनीका सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

यी दुई संचालकहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनीहरुले दिएको राजिनामालाई कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS