IME Life

नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो दाबी भुक्तानी दिएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार भुक्तानी दिएको हो ।

प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले सघन मोटर बीमा अन्तर्गत मोटरसाइकल धनि धनपति आचार्यलाई ७६ हजार ८ सय ४७ रुपैयाँ दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । धनपति आचार्य सवार मोटरसाइकल गत मंसिर २ गते बसुन्धरामा दुर्घटनामा परेको थियो । कम्पनीका अनुसार निर्जीवन बीमा सेवा शुरु भएयताको यो पहिलो दाबी भुक्तानी हो ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बीमा दाबीको छिटोछरितो फर्छ्यौटले बीमितमुखी सेवाका लागि प्रतिबद्धतालाई पुष्टी गरेको प्रतिकृया दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS