IME Life

श्रेष्ठका दम्पत्तीले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको छ । त्यस्तै एउटा उदाहरण बनेका छन् गुल्मीका एक दम्पत्ति ।

रुरु क्षेत्र गाउपालिका वडा नम्बर ५ निवासि विजय श्रेष्ठ र नविना श्रेष्ठले आफ्नो छोराको अन्नप्राशनको शु अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाबाट पांच लाखको बाल भबिष्य बीमा गरिदिएका हुन् ।

Prabhu
Crest

भबिष्यका लागि बचत गर्ने बिभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भबितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीबन बीमा प्रतिको बुझाइ फराकिलो बन्दै गएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS