IME Life
Beema Board

शेयर बजारमा आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार, उच्च किनबेच भएका अरु कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज हिमालयन रिइन्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शेयर बजारमा आज बिहीबार सामान्य करेक्सन आएको छ। नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

आज ११२ कम्पनीको शेयरभाउ बढ्दा १३३ कम्पनीको घटेको छ भने २ वटाको स्थिर रहेको छ। आज ८ अर्ब १७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

यस्ता छन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ३० करोड १८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ४९ लाख रुपैयाँ
  • रिडी पावरः १६ करोड ९८ लाख रुपैयाँ
  • नेपाल वेयरहाउजिङः १५ करोड २८ लाख रुपैयाँ
  • गरिमा डिबेन्चरः १३ करोड ६२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १३ करोड २१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८० लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १२ करोड २२ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ३० लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS