IME Life
Beema Board

घटेको बजारमा हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ को विन्दुमा बन्द भएको छ।

आज ६८ कम्पनीको शेयरभाउ बढ्दा १८० कम्पनीको घटेको छ भने ४ वटाको स्थिर रहेको छ। आज बजार ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर पौने १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

Prabhu
Crest

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६५ करोड ८४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड १६ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २९ करोड ८२ लाख रुपैयाँ
  • मुक्तिनाथ कृषि कम्पनीः २४ करोड ५० लाख रुपैयाँ
  • निफ्राः २३ करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ९७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १४ करोड ५२ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
  • रिडी पावरः १२ करोड ४० लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS