IME Life
Beema Board

नेप्सेमा १२ अंकको गिरावट, साढे ९ अर्बको कारोबार हुँदा १८० कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । गरिमा डिबेञ्चरका इकाईधनीले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इर्स्टन हाइड्रोपावर र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS