IME Life
Beema Board

नेप्से हाफ सेन्चुरी बढ्दा एकै ब्रोकरबाट अर्ब माथि कारोबार, ठूलो ब्रोकरबाट खरीद धेरै कि विक्री?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक ५४ दशमलव ५४ अंक वृद्धि भएको दिन ८ अर्ब माथिको कारोबार भएको छ । मंगलवार नेप्से परिसूचक २१७५ दशमलव १७ विन्दुमा बन्द भएको छ ।

आजको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ७ करोड १२ लाखको कारोबार भएको छ जसमा ४६ करोड ५९ लाखको खरीद र ६० करोड ५३ लाखको विक्री भएको छ ।

Prabhu
Crest

त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६३ करोड ३६ लाखको कारोबार भएको छ जसमा ३९ करोड १६ लाखको खरीद छ भने २४ करोड २० लाखको विक्री छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

0%

दु :खी

22%

अचम्मित

44%

उत्साहित

22%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS