IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। लगानीकर्ताको मेनोलब बढ्दा बजारमा चमक आउनुका साथै कारोबार रकम पनि उछाल आएको छ।

आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा २१४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ वटाको घटेको छ । आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

नेप्से परिसूचकसँगै आज कारोबार पनि बढेको छ। आज ८ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ।

बजार र कारोबार दुवै बढेको दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीभित्र जीवन बीमा समूहबाट रिलायबल नेपाल लाइफ पनि पर्न सफल भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २८ करोड ३१ लाख रुपैयाँ
  • निफ्राः २३ करोड २६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १७ करोड ६३ लाख रुपैयाँ
  • अपी पावरः १६ करोड ४६ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १६ करोड २६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड ९७ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १३ करोड ३१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ३० लाख रुपैया

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS