IME Life
Beema Board

यी १० कम्पनीको आज उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार आज आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से परिसूचक २१२०.६२ को विन्दुमा उक्लिएर बन्द भएको छ।

बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज करिब साढे ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।

Prabhu
Crest

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३५ करोड ६८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २४ करोड ३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ११ करोड ८३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ११ करोड १४ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ११ करोड ६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १० करोड ८ लाख रुपैयाँ
  • घोराही सिमेनटः ९ करोड ५४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ९ करोड ४३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड १३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ७ करोड ८३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS