IME Life
Beema Board

बजार घट्दा १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ अर्थात १० प्रतिशतका दरले कमाएका छन् । आज ६ वटा कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतदेखि ९ दशलमव ९९ प्रतिशतसम्म कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका ऋणपत्र इकाईधनीले ९ दशलमव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS