IME Life
Beema Board

बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफको उच्च कारोबार, शीर्ष १० मा कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तीव्र उतारचढावबीच शेयर बजार बुधबार पनि बढेको छ। नेप्से परिसूचक आज ९.५० अंकले बढेर २०८९.६२ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा ११८ कम्पनीको शेयरभाउ बढेको छ भने ११८ कम्पनीकै शेयरभाउ घटेको छ। ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ५ अर्ब १३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएका छन्। यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। आज बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफमात्रै उच्च कारोबार गर्ने शीर्ष १० भित्र पर्न सफल भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ३२ करोड ७८ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २८ करोड ८७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ५१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८६ लाख रुपैयाँ
  • सोल्टी होटलः १२ करोड ७३ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ६२ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ४८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ६४ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS