IME Life
Beema Board

हिमालयन लाइफ इन्स्योरेन्सको साढे ६४ हजार कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको साढे ६४ हजार कित्ता शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ।

साबिक गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

Prabhu
Crest

शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित कम्पनीको कानुन विभागमा लिखि रुपमा जानकारी गराउनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै लिखित आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS