IME Life
Beema Board

बजार बढ्दा १५ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३६ दशलमव ५७ अंकले बढेर २,०५९ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्टका लगानीकर्ताले ५ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS