IME Life
Beema Board

कोशी प्रदेशमा बढ्यो सवारीसाधन दर्ता, सबैभन्दा बढी सुनसरीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोशी प्रदेशमा सवारीसाधन दर्ता बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को कोशी प्रदेशका वार्षिक आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्म यस प्रदेशमा दर्ता भएका कुल सवारीसाधनको संख्या ३.९ प्रतिशतले वृद्धि भई ८ लाख ३ हजार ६९९ पुगेको छ। यसमध्ये मोटरसाइकलको संख्या ३.६ प्रतिशतले वृद्धि भई ६ लाख ६९ हजार ७२० र अन्य सवारीसाधनको संख्या ५.७ प्रतिशतले वृद्धि भई १ लाख ३३ हजार ९७९ पुगेको छ।

Prabhu
Crest

२०८० असार मसान्तसम्म यस प्रदेशका १४ वटा जिल्लाहरुमध्ये सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा र ओखलढुंगा गरी ७ जिल्लाहरुबाट सवारीसाधन दर्ता हुने कार्य हुँदै आएको छ भने दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी ७४.७८ प्रतिशत सवारीसाधन सुनसरी जिल्लामा दर्ता भएको देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS