IME Life

मंसिर महिनासम्ममा ३ माइक्रो लाइफले संकलन गरे १ करोड ९ लाख बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले १ करोड ९ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा ३५ सय १४ वटा बीमा पोलिसी विक्री गरी ३५ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनी मंसिर महिनामा मात्रै ६ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ७ लाख ८६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ४ हजार ६९ वटा बीमा पोलिसी विक्री गरी ६१ लाख ९८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले मंसिर महिनामा मात्रै १८ सय ३४ वटा बीमा पोलिसी विक्री गरी ४१ लाख ६२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्ममा ४८८ वटा बीमा पोलिसी विक्री गरी ११ लाख ६७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले ४२५ वटा बीमा पोलिसी विक्री गरी १० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS