IME Life
Beema Board

तेह्रथुम पावरले परिवर्तन गर्यो साधारण सभाको मिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति परिवर्तन भएको छ । कम्पनीले यस अघि पुस २१ गते वार्षिक साधारण सभा गर्ने मिति तय गरेको थियो । अब उक्त मिति परिवर्तन गरी माघ १३ गते गर्ने निर्णय गरेको हो ।

पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिति परिवर्तन गर्ने निर्णय गरेको हो । परिवर्तित मितिमा वैभव पार्टी भेन्यू, मैतिदेवी, काठमाडौंमा विहान १२ः३० बजे सभा सुरु हुने जनाइएको छ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पारत गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

सधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २८ गतेदखि पुस २१ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS