IME Life
Beema Board

दुई कम्पनीले बोर्डबाट पाए हकप्रद शेयर निष्काशनको अनुमति, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुई कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । बोर्डबाट रिडी पावर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका हुन् । यी दुबै कम्पनीले बोर्डबाट पुस १९ गते अनुमति पाएका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Prabhu
Crest

त्यस्तै, बोर्डबाट रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नस्वीकृति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर निष्काशन गर्नेछ ।

1704436405512
1704436120146

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS