IME Life
Beema Board

बजार बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ९० अंकले बढेर २,०५८ को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्राइट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

चार कम्पनीको शेयर मुल्य ९ दशलमव ५९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS