SKIP THIS

GBIME
IME Life
Beema Board

श्रीलंकाको शेयर बजार एकवर्षमै २७ प्रतिशतले बढ्यो, सूचक १० हजार माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । श्रीलंकाको शेयर बजारमा पछिल्लो समय आकर्षक वृद्धि भएको देखिन्छ। परिसूचक एक वर्षमै २६.८२ प्रतिशतले वृद्धि भएको छ।

एक वर्षअघि ८ हजार ४२४ विन्दुमा रहेको कोलम्बो स्टक एक्सचेन्जअन्तर्गत रहेको सीएसई अल शेयर इन्डेक्स जनवरी २ मा १० हजार ६८४ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

यो एक वर्षको अवधिमा परिसूचक ११ हजार विन्दु माथि पनि पुगेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS